हकप्रद शेयर निष्काशन सम्बन्धि संक्षिप्त सूचना

श्री बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८२/१०/२९ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि
१ शेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रति शेयर रु.१००/- अंकित दरको ४०,००,००० कित्ता हकप्रद शेयरको
निष्काशन तथा बिक्री खुल्ला यही मिति २०८२/१२/२२ गतेका दिन देखि २०८३/०१/१३ गतेसम्म गरिने हुँदा सम्बन्धित
सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस हकप्रद शेयर निष्काशन सम्बन्धि विस्तृत जानकारीको लागि
मिति २०८२/१२/०६ गतेको “नयाँपत्रिका” राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको हुँदा उक्त सूचना हेर्नु हुन अनुरोध
गर्दछौं ।