पुनः उत्पादन शुरु गरेको बारे
मिति २०७९ श्रावण २४ राती देखि परेको अबिरल बर्षाका कारण तादी तथा चन्द्रावती खोला मा ठुलो बाढि आई काबु बाहिरको परिस्थिति उत्पन्न हुंदा यस आयोजनाको केहि भौतिक संरचनाहरुमा क्षति पुग्न गई आयोजना बन्द रहेकोमा तत्कालै उक्त क्षतीको मुल्यांकन गरि बिमा दाबि समेत गरि सकेको साथै बन्द रहेको आयोजनाले मिति २०७९ भाद्र २४ बाट पुनः उत्पादन […]
आयोजनाको व्यापारिक उत्पादन शुरु भएको सम्बन्धमा
यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनी लिमिटेड मार्फत प्रबर्धन भएको तल्लो तादी खोला जलबिधुत आयोजना ४।९९३ मेघा वाट आयोजनाले २०७८ साल चैत्र १० तदानुसार 24 March 2022 को अपरान्ह १२ः०० बाट व्यापारिक उत्पादन शुरु गर्ने अनुमती पाएको जानकारी गराईन्छ ।