मिति २०७९ श्रावण २४ राती देखि परेको अबिरल बर्षाका कारण तादी तथा चन्द्रावती खोला मा ठुलो बाढि आई काबु बाहिरको परिस्थिति उत्पन्न हुंदा यस आयोजनाको केहि भौतिक संरचनाहरुमा क्षति पुग्न गई आयोजना बन्द रहेकोमा तत्कालै उक्त क्षतीको मुल्यांकन गरि बिमा दाबि समेत गरि सकेको साथै बन्द रहेको आयोजनाले मिति २०७९ भाद्र २४ बाट पुनः उत्पादन […]
यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनि लिमिटेड रु. १०० अंकित ४०,००,०००/- ( चालिस लाख ) कित्ता साधारण शेयर धितो पत्र ऐन , २०६३ तथा सो अन्तर्गत नियम तथा बिनियम बमोजिम सि.डि.एस एण्ड क्लियरिंग लिमिटेडमा कारोबार हुन सक्ने गरि मिति २०७८ पुष १४ गतेका दिन दर्ता भई नेपाल स्टक एक्सेचेन्जमा कारोबार भई रहेको तथा हाल सम […]
यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनी लिमिटेड मार्फत प्रबर्धन भएको तल्लो तादी खोला जलबिधुत आयोजना ४।९९३ मेघा वाट आयोजनाले २०७८ साल चैत्र १० तदानुसार 24 March 2022 को अपरान्ह १२ः०० बाट व्यापारिक उत्पादन शुरु गर्ने अनुमती पाएको जानकारी गराईन्छ ।
यस कंपनीले स्थानिय तथा प्रभाबित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागी जारि गरकेो ४ लाख कित्ता साधारण शेयरमा आवेदन भई शेयर बांडफांड पश्चात बांकि रहेको रकम हाल सम्म फिर्ता हुन नसकेको भए सो बापतको रकम फिर्ता पाउनका लागी यस कंपनीको धितो पत्र तथा निष्कासन प्रबन्धक श्री सिभिल क्यापिटल मार्केट्स लिमिटेड, सुन्धारा, सि.टि.सि. माल मा सम्पर्क गर्नु हुन […]