यस बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको मिति २०८२/१०/२१ गते बसेको बैठकको निर्णय अनुसार यस कम्पनीको १:१ (एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयर) अनुपातको रु.१००।– का दरमा ४०,००,०००।– (अक्षरुपी चालीस लाख मात्र) कित्ता हकप्रद साधारण शेयर साविक शेयरधनीहरुका लागि निष्काशन प्रायोजनको निमित्त मिति २०८२ फागुन १ गते १(एक) दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरिने र सो मिति भन्दा एक दिन अगाढि अर्थात मिति २०८२ माघ २९ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवार भइ कायम भएका शेयरधनीहरूले मात्र यस हकप्रद शेयरका लागि दरखास्त दिन पाइने हुँदा सम्बन्धित सबै शेयरधनी तथा शेयर खरिदकर्ताहरूले सोहि अनुसार शेयर नामसारी गर्नुहुन समेत अनुरोध गर्दछौं ।