हकप्रद शेयर निष्काशन सम्बन्धि विस्तृत सूचना

१ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको हकप्रद शेयर निष्काशन सम्बन्धि विस्तृत सूचना

Read more

हकप्रद शेयर निष्काशन सम्बन्धि संक्षिप्त सूचना

श्री बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८२/१०/२९ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि१ शेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रति शेयर रु.१००/- अंकित दरको ४०,००,००० कित्ता हकप्रद शेयरकोनिष्काशन तथा बिक्री खुल्ला यही मिति २०८२/१२/२२ गतेका दिन देखि २०८३/०१/१३ गतेसम्म गरिने हुँदा सम्बन्धितसबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस हकप्रद शेयर […]

Read more

हकप्रद शेयर निष्काशन प्रायोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने बारेको सुचना

यस बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको मिति २०८२/१०/२१ गते बसेको बैठकको निर्णय अनुसार यस कम्पनीको १:१ (एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयर) अनुपातको रु.१००।– का दरमा ४०,००,०००।– (अक्षरुपी चालीस लाख मात्र) कित्ता हकप्रद साधारण शेयर साविक शेयरधनीहरुका लागि निष्काशन प्रायोजनको निमित्त मिति २०८२ फागुन १ गते १(एक) दिन शेयरधनी दर्ता पुस्तिका […]

Read more

सत्रौं वार्षिक साधारण सभा बस्ने बारेको सुचना

मिति २०८२ कार्तिक २८ गतेका दिन बसेको संचालक समितको बैठकको निर्णय अनुसार यस कम्पनीको १७औं वार्षिक साधारण सभा सभा निम्न मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफछ तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी एन २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Read more

सोह्रौं वार्षिक साधारण सभा बस्ने बारेको सुचना

मिति २०८१ पौष ५ गतेका दिन बसेको संचालक समितको बैठकको निर्णय अनुसार यस कम्पनीको १६औं वार्षिक साधारण सभा सभा निम्न मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफछ तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी एन २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Read more

हाल कायम रहेका संस्थापक शेयरधनीहरुको नामावली

यस कंपनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुको नामावलि यस प्रकार रहेका छन।

Read more

१५औं बार्षिक साधारण सभाको सूचना

यस कम्पनीको मिति २०८०/०८/२७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको १५औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Read more

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको बारे ।

उपरोक्त संबन्धमा यस बुद्धभुमि नेपाल हाईड्रो पावर कंपनी लिमिटेड, पानीपोखरी ०३, काठमाण्डौंको कंपनीको बिधान को नियम (२७) उपनियम (२) अनुसार समुह (ख) अन्तर्गतबाट सर्वसाधारण समुहलाई प्रतिनिधित्व गर्न २ जना संचालक नियुक्त गर्नु पर्ने प्राबधान भए अनुसार संचालक नियुक्ति प्रकृयाका लागी निर्वाचन गरि प्रकृयागत स्वरुपमा जानु पर्ने भएकोले रित पुर्बक तोकिएको हदम्याद भित्र प्राप्त भएको उम्मेदवारीहरुमा […]

Read more

मनोनयन पत्र दर्ता सम्बन्धमा

यस बुद्धभुमि नेपाल हाईड्रो पावर कंपनी लिमिटेडको मिति २०७९ माघ २५ गते प्रकाशन गरेको पुर्व निर्धारित चुनाबि तालिका बमोजिम यस कंपनीले सर्वसाधारण समुह “ख” अन्तर्गतको २ जना संचालक सदस्य चयन गर्नु पर्ने कंपनीको बिधानको नियम ३१ खण्ड (ख) अनुसार संचालक चयनका लागी सुचना प्रकाशन गर्दा , सुचना मुताबिक संचालक सदस्यको प्रतिनिधित्व गर्ने मनसायले कंपनीले निर्धारण […]

Read more

मनोनय दर्ता गर्ने सम्बन्धि सुचना

सञ्चालक पदको लागी उम्मेद्वार हुन इच्छुक शेयरवालाले निर्वाचन कार्यक्रम अनुसार निर्वाचन अधिकृतले तोकेको स्थानमा मनोनयन पत्र अनूसुचि (३) को ढाँचामा भरी सम्बन्धित समुहको एक जना प्रस्तावक र एक जना समर्थक सहितको सही गराई मिति २०७९ फागुन ०२ गते भित्र यस कंपनीको रजिष्ट्रर कार्यालय पानिपोखरी, माहाराजगंज ०३ मा दर्ता गराउनु हुन अनुरोध छ। तोकिएको समय पश्चात […]

Read more

संचालक समिति निर्वाचन समुह “ख” अन्तर्गतका मतदाता नामावली

यस बुद्धभुमि नेपाल हाईड्रो पावर कंपनी लिमिटेडमको समुह “ख” अन्तर्गतका २ जना संचालक नियुक्ति गर्नका लागी प्रकाशित पुर्व निर्धारीत तालिका बमोजिम मतदानमा भाग लिन पाउने मतदाता नामावली यस प्रकार रहेको जानकारीको लागी सुचीत गरिएको छ।

Read more

पुनः उत्पादन शुरु गरेको बारे

मिति २०७९ श्रावण २४ राती देखि परेको अबिरल बर्षाका कारण तादी तथा चन्द्रावती खोला मा ठुलो बाढि आई काबु बाहिरको परिस्थिति  उत्पन्न हुंदा यस आयोजनाको केहि भौतिक संरचनाहरुमा क्षति पुग्न गई आयोजना बन्द रहेकोमा तत्कालै उक्त क्षतीको मुल्यांकन गरि बिमा दाबि समेत गरि सकेको साथै बन्द रहेको आयोजनाले मिति २०७९ भाद्र २४ बाट पुनः उत्पादन […]

Read more

शेयर अभौतिकरण गर्ने गराउने सम्बन्धमा

यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनि लिमिटेड रु. १०० अंकित ४०,००,०००/- ( चालिस लाख ) कित्ता साधारण शेयर धितो पत्र ऐन , २०६३ तथा सो अन्तर्गत नियम तथा बिनियम बमोजिम सि.डि.एस एण्ड क्लियरिंग लिमिटेडमा कारोबार हुन सक्ने गरि मिति २०७८ पुष १४ गतेका दिन दर्ता भई नेपाल स्टक एक्सेचेन्जमा कारोबार भई रहेको तथा हाल सम […]

Read more

आयोजनाको व्यापारिक उत्पादन शुरु भएको सम्बन्धमा

यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनी लिमिटेड मार्फत प्रबर्धन भएको तल्लो तादी खोला जलबिधुत आयोजना ४।९९३ मेघा वाट आयोजनाले २०७८ साल चैत्र १० तदानुसार 24 March 2022 को अपरान्ह १२ः०० बाट व्यापारिक उत्पादन शुरु गर्ने अनुमती पाएको जानकारी गराईन्छ ।

Read more

रकम फिर्ता सम्बन्धमा

यस कंपनीले स्थानिय तथा प्रभाबित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागी जारि गरकेो ४ लाख कित्ता साधारण शेयरमा आवेदन भई शेयर बांडफांड पश्चात बांकि रहेको रकम हाल सम्म फिर्ता हुन नसकेको भए सो बापतको रकम फिर्ता पाउनका लागी यस कंपनीको धितो पत्र तथा निष्कासन प्रबन्धक श्री सिभिल क्यापिटल मार्केट्स लिमिटेड, सुन्धारा, सि.टि.सि. माल मा सम्पर्क गर्नु हुन […]

Read more