यस बुद्धभुमी नेपाल हाईड्रो पावर कंपनि लिमिटेड रु. १०० अंकित ४०,००,०००/- ( चालिस लाख ) कित्ता साधारण शेयर धितो पत्र ऐन , २०६३ तथा सो अन्तर्गत नियम तथा बिनियम बमोजिम सि.डि.एस एण्ड क्लियरिंग लिमिटेडमा कारोबार हुन सक्ने गरि मिति २०७८ पुष १४ गतेका दिन दर्ता भई नेपाल स्टक एक्सेचेन्जमा कारोबार भई रहेको तथा हाल सम शेयर अभौतिकिकरण नभई सकेका शेयरधनी महानुभाबहरु तथा संस्थापक शेयरधनीहरुले यथा सिघ्र शेयर अभौतिकरण गराउन हुन यसै सुचना मार्फत जानकारी गराईन्छ । शेयर अभौतिकिरण कार्यका लागी यस कंपनीको शेयर रजिष्ट्रार श्रि सिद्धार्थ क्यापटिल नक्सालमा संपर्क गर्न हुन समेत सुचित गरिन्छ ।