१६औं वार्षिक साधारण सभा बस्ने बारेको सुचना

मिति २०८१ पौष ५ गतेका दिन बसेको संचालक समितको बैठकको निर्णय अनुसार यस कम्पनीको १६औं वार्षिक साधारण सभा सभा निम्न मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफछ तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी एन २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।